राष्ट्र बचाउने जिम्मेवारी काँग्रेसको काँधमा : महामन्त्री डा कोइराला

पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र बचाउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज यहाँ आयोजित ‘नयाँ संविधान संशोधनका वर्तमान र त्यससँग सम्बन्धित चुनौती’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै उहाँले प्रमुख तीन दलले असन्तुष्ट मधेसी मोर्चालाई पनि संविधान संशोधनमार्फत विश्वासमा लिएर तीनवटै निर्वाचन सम्पन्न गर्ने गरी संविधान … Continue reading राष्ट्र बचाउने जिम्मेवारी काँग्रेसको काँधमा : महामन्त्री डा कोइराला